Donation for British Bahadur Gharti

कुनैपनी म्याग्देलीहरुले आफ्ने दुख आपतको बेला हामीलाइ सम्झीसकेपछी केही नगरी बस्न हाम्रो कर्मले दिदैन तरनपी पोको फुकाउ भने आ-आफ्नै वाध्यता र विवसता छन त्यसैले हाम्रो भुमिकामा सबैलाइ एकीकृत गरेर समस्या समाधानतिर लाग्नुको विकल्प रहदैन त्यसैले केही समय अगाडी हाम्रो सामु म्याग्दी निवासी बृटीस बहादुर घर्तीको उपचारार्थ लाखौ डलर लाग्ने भयो के कसरी सहयोग गक्न सकिन्छ सहयोग गरीदीनुपर्यो भन्ने प्रस्ताव आएपछी तत्काल मोना कार्यसमीति अस्ट्रेलियाको आकस्मीक बैठकबाट पारीवारीक सल्साह अनुसार आन्तरिक रुपमा अभीयान सुरु गर्ने निर्णय गरेका थियौ । फेसबुक म्यासेन्जर ग्रुप मार्फत आन्तरीक रुपमा अभीयान सुरु गरी बिरामी बृटीस बहादुर घर्तीको परिवारलाइ 146 जना मनकारी मनहरुबाट संकलित रकम $20408.27 अक्षयरुपी बिस हजार चार सय आठ अस्ट्रेलियन डलर सत्ताइस सेन्ट हस्तान्तरण गरिएको जानकारी गराउदछौ ॥


यस अभीयानमा सहयोग गर्नुहुने सम्पुर्णमा अन्तरमन देखी नै धन्यवाद दिन चाहन्छौ साथै बिरामीको सु-स्वास्थ्यलाभको कामना गर्दछौ ॥
हामिले त एउटा सहजीकरण मात्रै गर्ने हो जे जती सहयोग हुन्छन त्यो सम्पुर्ण सहयोग हजुरहरुकै हो त्यसको उच्च सम्मैन गर्दछौ ।
आगामी दिनहरुमा पनी यहाहरुको साथ सपोर्ट सदा झै रहीरहोस
सम्पुर्णमा धन्यवाद ॥

इन्द्र थापा मगर याम बुढाथोकी दिनेश खत्री
अध्यक्ष अभीयान संयोजक महासचीव
मोना अस्ट्रेलिया मोना अस्ट्रेलिया 

See less

Leave a Comment

Your email address will not be published. Required fields are marked *


            

            

                        
            
            
Registrations
No Registration form is selected.
(Click on the star on form card to select)
Please login to view this page.
Please login to view this page.
Please login to view this page.
Scroll to Top