Loading Events

« All Events

  • This event has passed.

मोना अस्ट्रेलिया – १७ औं वार्षिक साधारण सभा तथा ८ औ महाधिवेशन

February 18, 2023 @ 9:00 AM - 2:00 PM
यस संस्थाको Friday ,20 January 2023 मा बसेको कार्यसमिती बैठकले यस संस्थाको १७ औं वार्षिक साधारण सभा तथा ८औ महाधिवेशन निम्न मिति र स्थानमा बस्ने निर्णय गरेको जानाकारि गराउदै सम्पूर्ण म्यगदेली सदस्य महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम :-
Date = Saturday, 18 February 2023
Venue = Gorkhe Palace
25 Macquarie Pl, Mortdale NSW 2223
Time = 9am – 2pm
धन्यवाद !
जय मोना

Details

  • Date: February 18, 2023
  • Time:
    9:00 AM - 2:00 PM
  • Event Category:

Organizer

  • MONA Australia

Venue

Leave a Reply

Your email address will not be published. Required fields are marked *